फुटबल « Khabarhub

टिकट नभएका दर्शक हटाउन कोपा अमेरिकाको फाइनल फेरि १५ मिनेट सारियो

काठमाडौं – टिकट बिनाका दर्शकको ओइरो लागेपछि कोपा अमेरिकाको फाइनल फेरि १५ मिनेट पछाडि सारिएको छ। यसअघि आधा घण्टा सारिएको थियो। अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको परिस्थिति टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय दुई पटकसम्म सारिएको हो। कोलम्यिाका दर्शकको ओइरो लागेपछि खेल सारिएको हो। यसअघि फाइनल भिडन्त नेपाली समयअनुसार बिहान ५ः४५ मा हुने…