Live on
Your Voice, Your Power
काठमाडौं– एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज कोशी प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान हुनेछ । प्रतियोगितामा कुल १० टोलीले प्रतिस्पर्धा गर्दैछन्। जसमा त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, नेपाल…