भलिबल « Khabarhub

४१ वर्षीय रोनाल्डो भर्सेज १८ वर्षीय यामाल : स्पेन र पोर्चुगलको रोचक भीडन्त आज

काठमाडौं- फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत आज राति बहुप्रतीक्षित र रोमाञ्चक खेल हुँदैछ । आज हुने खेलमा युरोपेली फुटबलका दुई महारथी स्पेन र पोर्चुगल आमनेसामने हुनेछन् । डल्लासमा हुने यो 'आइबेरियन डर्बी' लाई फुटबल जगत्‌का दुई फरक पुस्ताबीचको टक्करका रूपमा हेरिएको छ। एकातिर ४१ वर्षका भेट्रान स्टार क्रिस्टियानो रोनाल्डो छन् भने अर्कोतिर १८ वर्षका युवा…