भलिबल Archives | Page 19 of 21 | Khabarhub Khabarhub

एसियन भलिबल कन्फेडेरेसनमा आज ३ खेल

काठमाडौं- एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज (मंगलबार) ३ खेल हुदैछ । ललितपुरको लगनस्थित आर्मी क्लबको कभर्डहलमा समुह बी अन्तर्गत दुई र समुह ए अन्तर्गत एक खेल हुदैछ । पहिलो खेलमा दिउँसो ३ बजे बंगलादेशले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणको पहिलो खेलमा पराजत भोगेका दुवै टोलीलाई अघिल्लो चरणको यात्रा…