भलिबल Archives | Page 7 of 18 | Khabarhub Khabarhub

प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषालाई

सप्तरी - सप्तरीमा भएको प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषा भलिबल टिमले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा उसले मोरङलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो। खेल जितेसँगै धनुषाले नगद रु १ लाख नगदसहित ट्रफी हात पारेको छ। दोस्रो भएको मोरङले नगद रु ५१ हजार र ट्रफी हात पारे। छिन्नमस्ता गाउँपालिकाले…