भलिबल Archives | Page 8 of 21 | Khabarhub Khabarhub

महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्डलाई

काठमाडौँ – छैटौँ संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता, २०७९ को उपाधि न्यू डायमण्डले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा साविक विजेता एपिएफ क्लबलाई ३–२ सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि उचालेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २८–२६ ले जितेको न्यू डायमण्डले दोस्रो सेट १९–२५…