Live on
Your Voice, Your Power
राम्रो देखिन महिलालाई मात्र नभई पुरुषलाई पनि मन लाग्छ । पुरुष सुन्दर र पुरुष स्टाइलिस देखिन चाहन्छन् । युवाहरू उनीहरूको कपडा जुत्ता झोला कपाल दार्हिलगायतमा खुब ध्यान दिन्छन् । परफ्युम लगाएर हिँड्न पनि उनीहरु निकै रुचाउँछन् । यति मात्रै हैन पुरुषहरू फेशियलदेखि वाक्सिङसम्म गर्न उत्साहित हुने गर्छन् । सामाजिक सञ्जालमा पनि देखिरहने नै कुरा हो…