जीवनशैली Archives | Page 13 of 70 | Khabarhub Khabarhub

आँखामुनि कालो धब्बा डार्क सर्कल कसरी हटाउने ?

कतिपयको आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बसेको हुन्छ । हामी निन्द्रा नपुगेका कारण आँखाको तल्लो भाग कालो भएको भन्ने बुझ्ने गर्छौँ । तर विभिन्न भिटामिनहरूको कमीले गर्दा यस्तो दाग बस्ने हुन्छ । आँखामुनि देखिने कालो घेरा अर्थात् डार्क सर्कलका कारण केही महिलाले आफू नराम्रो वा कुरूप भएको महसुस पनि गर्छन् । विभिन्न कारण…