जीवनशैली Archives | Page 31 of 70 | Khabarhub Khabarhub

तपाईंका बालबालिका तनावमा त छैनन् ? यसरी थाहा पाउनुहोस्

धेरै मानिस वयस्क वा ठुलो उमेरका मानिसमा मात्र मानसिक तनाव हुने मान्दछन् । तर तनाव हुने कुनै उमेर हुदैँन यो साना बालबालिकामा पनि हुने गर्दछ । कतिसम्म भने बोल्न नसक्ने बालबालिकामा पनि तनाव हुने गर्दछ । साना बालबालिकामा भोक लाग्दा, आमाको दुध खान नपाउँदा, ननिदाउँदा, पेट दुख्दाँ लगायतका अवस्थामा तनाव हुन्छ । सोचको कुरा नपाउँदा…