जीवनशैली Archives | Page 33 of 70 | Khabarhub Khabarhub

छातीमा कफ जमे घरभित्रै यसरी निको पार्नुहोस्

चिसो मौसममा रुघाखोकी लाग्नु र छातीमा कफ जम्नु आम समस्या हो । तर छाती कफ जम्नाले सास फेर्न समस्या हुने मात्र होइन अन्य धेरै समस्याहरु जन्माउँछ । जसबाट छुटकारा पाउन केही घरेलु उपायहरु रहेका छन् । १. एक चम्चा महमा २ चम्चा कागतीको रस मिसाएर पिएमा घाँटीमा आराम पुग्नुका साथै छातीमा जमेको कफ निकाल्न समेत…