जीवनशैली Archives | Page 32 of 70 | Khabarhub Khabarhub

कसैमा डिप्रेसनको लक्षण देखिए तपाईंले के गर्ने ?

तनाव वा चिन्ता नभएको जीवन कसको होला र ? जीवनको कुनै न कुनै कालखण्डमा मानिसलाई कुनै न कुनै विषयको चिन्ताले सताउने गर्दछ । तर चिन्ता लिनु यसको समाधान होइन । बरु, समस्या खोजेर यसको समाधान गर्नु चाहिँ यसबाट निस्कने भरपर्दाे विकल्प हो । अन्यथा मानिसलाई चिन्ताले डिप्रेसनमा पार्न सक्छ । कसरी थाहा हुन्छ डिप्रेसन भए…