जीवनशैली Archives | Page 34 of 71 | Khabarhub Khabarhub

यसरी घरभित्रै बनाउनुहोस् गुलाफ जल

गुलाफको फूल जहाँ पनि सहजै फुल्ने फूल मध्ये एक हो । यसले बगैँचाको सुन्दरता बढाँउछ । तर गुलाफको सुन्दरता बाहेक अन्य उपयोगिता समेत छन् । गुलाफको जल बनाएर अनुहार तथा केसमा प्रयोग गरे यसले ब्यक्तित्वमा निखार ल्याउनुका साथै अनुहारको सुन्दरता र चमक बढाउँछ । यसले छालाको पीएचको स्तर सन्तुलन राख्नुको साथै छालालाई समेत सफा पार्दछ…