Live on
Your Voice, Your Power
आज हामी तपाईलाई महिलाहरुसँग सम्बन्धित विषयको बारेमा जानकारी दिनेछौँ । ‘फर्स्ट इम्प्रेशन इज लास्ट इम्प्रेशन’ यो भनाई त तपाईले सुन्नु नै भएको होला । तर के तपाईलाई कुन तरिकाले बस्ने महिलाहरुको आनीबानी कस्तो हुन्छ भन्ने कुरा थाहा छ ? यदि छैन भने आज हामी तपाईलाई जानकारी दिनेछौँ । कस्तो प्रकारले बस्ने महिलाको स्वभाव कस्तो हुन्छ…