Live on
Your Voice, Your Power
केही दशकयता मानिसहरु शारीरिक श्रम नगर्ने पेशामा बढि सक्रिय छन् । पहिले पहिले मानिसहरु खेती किसानी काममा व्यस्त हुन्थे । तर आजकल बसिबसि गर्ने काम सबैको रोजाईमा पर्दछ । तर यस प्रकारको काम वा लामो समय बस्ने गर्दा स्वास्थ्यमा भने नकारात्मक असर पर्ने गर्दछ । चिकित्सकहरु जो व्यक्ति जति कम बस्छ त्यो त्यति बढी बाँच्न…