जीवनशैली Archives | Page 49 of 77 | Khabarhub Khabarhub

यसकारण काँचो बेसारको गाँठो ‘बेसार-दूध’ बनाउन सबैभन्दा उत्तम

बेसार भान्सामा रहने सबैभन्दा उत्तम एन्टिबायोटिक मध्ये एउटा हो । त्यसकारण हाड तथा शरिरमा हुने पीडा, चोट लागेको बेला अथवा खोंकी-रुघाले दुःख दिएको बेला परम्परागत तरिकाबाट बेसारबाट बनाइएका कुराहरु खाने गरिन्छ । बेसार मिसाएर तयार गरिने त्यस्ता खानेकुराहरुमा सबैभन्दा प्रिय तथा परिचित पेय पदार्थमध्ये एक हो- 'बेसार-दूध' । बेसार-दूध अत्यन्तै फाइदाजनक मानिएको छ । यो…