जीवनशैली Archives | Page 55 of 75 | Khabarhub Khabarhub

किमोथेरापी लिने बिरामीलाई १० टिप्स

आजकल खानपान तथा गलत जीवनशैलीका कारण मानिसमा क्यान्सर हुने गरेको छ । रातभरि नसुती काम गर्ने, आर्सेनिकयुक्त खाना खाने, प्रदुषणमा रहनु, तनावयुक्त जीवन जिउने तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा क्यान्सरको खतरा रहन्छ । एक सर्वेक्षणका अनुसार गम्भिर प्रकारको क्यान्सरका २७ प्रतिशत बिरामी क्यान्सर भन्दा पनि उपचारको क्रममा हुने किमोथेरापीका कारण मर्ने गरेका छन् ।…