Live on
Your Voice, Your Power
कहिलेकाहीँ स–साना कुरामा पनि श्रीमान्–श्रीमतीबीच झगडा हुने गर्दछ । कतिपय मानिस यस्तो झगडाले सम्बन्ध टुटाउने दाबी गर्छन् । तर यसमा सत्यता छैन । बरु श्रीमान्–श्रीमती बीचको झगडाले दुवैबीच माया बढाउँछ । आत्मियतासमेत बनाउँछ । तर झगडाको दौरानमा हातपात गर्ने, चिच्याउने वा गालीगलौज गर्नेहरु यस दर्जामा पर्दैनन् । दुई पार्टनरबीच हुने सामान्य झगडाले जोडीलाई एकअर्काको भावना…