Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो समय मोबाइल फोन ल्यापटप बिना बस्न सक्ने कोही भेटिँदैन होला । यो समयमा इन्टरनेट, मोबाइल, ट्याब्लेट लगायतका ग्याजेटबाट जुनसुकै उमेरका व्यक्ति पनि अछुतो छैनन् । यसलाई कसरी सदुपयोग गरेर चलाउने भन्ने ज्ञान हुने उमेरको मान्छेको लागि त ठिकै छ तर यस्तो केही ज्ञान नभएका बालबालिकालाई भने यसबाट हुन सक्ने दीर्घकालीन असरको डर हुने…