जीवनशैली Archives | Page 8 of 70 | Khabarhub Khabarhub

निद्रामा हिँड्ने गर्नु भएको छ ? यस्तो छ समाधान

कोही मान्छे निद्रामा हिँड्ने गर्छन् । धेरैले यसलाई समस्या भन्दा पनि बानी हो भनेर बुझ्ने गर्छन् । यो समस्या वयस्कको तुलनामा बालबालिका तथा युवालाई धेरै देखिन्छ । निद्रामा हिँड्ने समस्यालाई चिकित्सकीय भाषामा ‘सोम्नाबुलिज्म’ भन्ने गरिन्छ । यो समस्या कतिपय अवस्थामा तनाव, चिन्ता थकान, निद्राको कमी तथा ज्वरोका कारण पनि  हुने चिकित्सकहरू बताउँछन् । यो समस्या…