Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने पूर्वसूचना एवं अलर्टबारे जानकारी लिन अनुरोध गरेको छ। प्राधिकरणले आइतबार सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो। हाल पर्यटन सिजन चलिरहेको र ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पर्वतारोहण, पदयात्रा लगायतका उद्देश्यले…