पर्वतारोहण « Khabarhub

प्रहरी सहायक निरक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

काठमाडौं– नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् ।  उनले सोमबार बिहान ८ बजेर ५६ मिनेट जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी हुन् ।  असई शेर्पाले सगरमाथाको सफल आरोहण गरेपछि प्रहरी महानिरीक्षक दीपक थापाले उनलाई बधाई दिएका छन् ।