देश/प्रदेश Archives | Page 103 of 2068 | Khabarhub Khabarhub

नेपालगञ्जका दुई वडामा आवासीय बीमा सुरु

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले वडा नम्बर ३ र ७ मा आवासीय घर बीमा कार्यक्रम सुरु गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बीमितलाई बिमाको प्रमाणपत्र हस्तान्तरण गरेर बुधबारदेखि आवासीय बीमा सुरु गरेका हुन् । उपमहानगरप्रमुख विष्टले आवासीय घर बीमा कार्यक्रमले विपद् जोखिममा रहेका परिवारलाई आर्थिक रूपले सशक्त बनाउन खोजिएको बताए । उनले विपद्पछि पनि परिवारमा थप…