देश/प्रदेश Archives | Page 1044 of 2049 | Khabarhub Khabarhub

मधेस प्रदेशमा ताजिया मेलाको रौनक  

जनकपुरधाम- तराई मधेशका इस्लाम धर्मावलम्बीले मोहरममा आयोजना गर्ने ताजिया (दाहा) मेला मनाइरहेका छन् । इस्लाम धर्मका लागि ज्यानको आहुति (बलिदानी) दिने हजरत हसन र हजरत हुसेनको सम्झानामा यहाँका मुस्लिम समुदायहरू इस्लामिक महिना मोहरममा ताजिया (दाहा) मेलाको आयोजना गर्दै आएका छन् । जनकपुरधाम उपमहानगरपालिका  बन्धी, पिपरा गाउँपालिकाको हर्दिया, लक्ष्मीनिया गाउँपालिकाको गजरिया, महोत्तरीको धवौली  लगायतका स्थानमा ठूला…