Live on
Your Voice, Your Power
काठमाडौं – बंगालको खाडीमा विकसित चक्रवात ‘सित्रङ्ग’ को अप्रत्यक्ष आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रत्यक्ष असर भने छैन। यसबाहेक मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव छ। आज प्रदेश १, बागमती र गण्डकीमा आंशिक देखि सामान्य बदलीको सम्भावना छ, बाँकी प्रदेशमा मौसम सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकीका…