देश/प्रदेश Archives | Page 107 of 2045 | Khabarhub Khabarhub

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं- इलाम र गुल्मीमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ ।    इलामको माई नगरपालिका-८ संघुरूखोला बस्ने गोविन्द बहादुर राईको घरमा विद्युत् सर्ट भई सोमबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । त्यसतै, गुल्मीको चन्द्रकोट गाउँपालिका-५ जोगिस्थान बस्ने २९ वर्षीया बसन्ती कुँवरको गोठमा सोमबार साँझ लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४० वर्षीया…