Live on
Your Voice, Your Power
दोलखा – पछिल्लो समय बजारमा किवीको माग बढिरहेको छ। मंसिरपछि बजारमा किवीको माग धेरै हुने गर्दछ ।दोलखामा पछिल्लो समय दर्जनौं किसानले व्यवसायीक रूपमा किवी खेती गर्दै आएका छन् । जिल्लामा एउटै किसानले एक हजारदेखि दशौ हजार केजीसम्म किवी फलाउन थालेका छन्। शैलुङ गाउँपालिका–३ का किसान हरि कार्कीले यस वर्ष सात हजार केजी किवी उत्पादन गरेको…