देश/प्रदेश Archives | Page 1080 of 2047 | Khabarhub Khabarhub

देशका विभिन्न स्थानमा ८ जना मृत अवस्थामा फेला 

काठमाडौं- देशका विभिन्न स्थानमा ८ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगा, झापा, सर्लाही, कपिलवस्तु, धनुषा, खोटाङ, रुपन्देही र कैलालीमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका–१ करङपाखा भन्ने स्थानको मोलुङखोला र लिपेखोलाको दोभानमा सोही गाउँपालिका–४ बस्ने ४५ वर्षीय प्रेम बहादुर भुजेल शनिबार मृत अवस्थामा फेला परेका छन्…