देश/प्रदेश « Khabarhub

आज कर्णाली प्रदेश स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा

कर्णाली– कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । २०८१ साल चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भदौ ४ गते कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक सङ्घ–संस्था सबैमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका…