देश/प्रदेश Archives | Page 1095 of 2047 | Khabarhub Khabarhub

 थप ४४ जनामा कोरोना संक्रमण 

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ८ सय ५२ पिसिआर परीक्षणका ३८ जना ९ सय ४६ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको…