देश/प्रदेश Archives | Page 1094 of 1736 | Khabarhub Khabarhub

अस्पताल र अक्सिजन उद्योगमा विद्युत् जान नदिन सबै उपाय अपनाएका छौँ : प्राधिकरण

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योग र अस्पताललाई चौबिसै घण्टा निरन्तर विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ । अस्पताल र अक्सिजन उद्योगहरुको विद्युत् प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडरहरुलाई अधिकतम सतर्कको सूचीमा वर्गीकृत गरिएको छ । साथै अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै निर्वाध विद्युत् आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको छ…