देश/प्रदेश Archives | Page 1093 of 1724 | Khabarhub Khabarhub

बाढीले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा– केही दिनदेखि लगातार जिल्लाका विभिन्न क्षेत्रमा परेको अविरल वर्षासँगैको असिनापानीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । बूढीगंगा नगरपालिका २ स्थित ताप्रीसेरा घट्टे खोलामा आएको बाढीका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको हो । निरन्तरको वर्षातले विभिन्न स्थानमा ठूलो मात्रामा क्षति पुगेको छ । बूढीगंगा नगरपालिकाको घट्टे खोलामा आएको बाढीले सडक भत्काएपछि साँफे–मार्तडी सडकखण्ड पूर्ण…