देश/प्रदेश « Khabarhub

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

स्याङ्जा- स्याङ्जाको हरिनास गाउँपालिका–३ राहालेमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका–६ स्थायी घर भई हाल तनहुँको शुक्लगण्डकी नगरपालिका–४ मा व्यवसाय गरी बस्ने अन्दाजी ३५ वर्षीय जय प्रकाश साह रहेका छन् । हिजो साँझ साढे ५ बजे दुलेगौडाबाट तनहुँ जाँदै गरेको ग ११…