देश/प्रदेश « Khabarhub

दाङमा घटेन सवारी दुर्घटना, एक वर्षमा ९५ जनाको मृत्यु

दाङ – गत वर्ष कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका–४ श्रीखोलामा भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो । सो दुर्घटनामा परी आठ जना गम्भीर घाइते भए भने मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका–३ का एकै गाउँका थिए । गत असार १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा३प २९१२…