देश/प्रदेश « Khabarhub

ढुक्कसँग विद्युतिय सवारीको प्रयोग गर्न मन्त्री भुसालको आग्रह

काठमाडौँ– उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताएकी छन्। आजदेखी काठमाडौंको रत्नपार्कमा सञ्चालनमा ल्याइएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताईन् । उनले मुलुक भित्रकै जलस्रोतबाट विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वपूर्ण काम भएको दाबी गरिन् । मन्त्री…