Live on
Your Voice, Your Power
काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः १. प्रतिगमनकारी प्रवृत्ति परास्त नभएसम्म गठबन्धन कायम रहने प्रचण्डको जिकिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…