Live on
Your Voice, Your Power
भक्तपुर - एभरेष्ट इंगलिस स्कुल मिवाछें व्यासी–२ भक्तपुरका विद्यार्थीले शुक्रबार मुठीदान गरेका छन् । विद्यार्थीमा दानको भावना जगाउन मुठी दान गरेको स्कुलले जनाएको छ । बुद्ध संवत २५६६ को बुद्ध जयन्तीको अवसरमा स्कुलमा प्लेग्रुपदेखि कक्षा १० सम्मका एक हजार दुई सयभन्दा बढी विद्यार्थीले दान गरेका हुन् । विद्यार्थीले आआफ्नो गच्छेअनुसार भेटी, बिस्कुट, चामल, फलफूललगायतका दान…