देश/प्रदेश « Khabarhub

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

भक्तपुर – लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट कैद र जरिवानाको पैmसला भएर फरार भएकी एक महिलालाई आज प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठ रहेकी छिन् । श्रेष्ठलाई लागुऔषध गाँजा…