Live on
Your Voice, Your Power
मुगु- मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको पालिका केन्द्रमै खानेपानीको समस्या छ । गाउँपालिकाको वडा नम्बर ६ का बासिन्दालाई अहिले पनि खानेपानीका लागि हाहाकार बेहोर्नु परेको हो । सोरु गाउँपालिकाको सोरुकोट पालिका केन्द्रका दलित र गैरदलितका करिब ५० भन्दा बढी घरधुरीका बासिन्दाहरू वर्षौदेखि पानीका लागि गतिलोसँग प्यास मेटाउन पाएका छैनन् । सोरुकोटमा गाउँपालिका केन्द्र…