देश/प्रदेश Archives | Page 1196 of 2041 | Khabarhub Khabarhub

घर फर्कने तयारीमा रहेका सन्तोषको साउदीमा मृत्यु

दोहा– वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । भानु नगरपालिका तनहुँका ३३ बर्षीय सन्तोष अधिकारीको राति सुतेको अवस्थामा मृत्यु भएको हो । रातिको ड्युटीलाई सकेर खाना खाइसकेपछि कोठामा सुतेका अधिकारी राति खोकेको सुनेपछि साथीहरूले उपचारका लागि अस्पताल पुर्‍याएका थिए । स्थानीय प्रहरीको सहयोगमा साथीहरूले उनलाई अस्पताल पुर्‍याएका थिए । अस्पतालले…