Live on
Your Voice, Your Power
काठमाडौं– प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आगामी महाधिवेशनमा सर्वसम्मत रूपमा पुनः अध्यक्ष बनाउनु पर्ने बताएका छन् । अध्यक्ष पाण्डेले प्रेस चौतारीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आन्तरिक बैठकमा बोल्दै देशलाई स्थिरता, राष्ट्रियता र आर्थिक पुनरुत्थानको बाटोमा लैजान केपी ओलीको सक्षम नेतृत्व अहिलेको आवश्यकता भएको बताए ।‘एमालेलाई एकताबद्द…