देश/प्रदेश Archives | Page 124 of 2030 | Khabarhub Khabarhub

गोरु जुधाइ प्रतियोगिता

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ । पुस १५ को अवसरमा देवभूमि युवा क्लब सुन्दरबजार नगरपालिका–२ को आयोजनामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको हो । परेवाडाँडाको खड्कागाउँमा रहेको आहाले खेल मैदानमा गरिएको सो प्रतियोगितामा सुन्दरबजार नगरपालिका–७ तार्कुटारका कुमराज परियारको गोरु प्रथम भएको छ । यस्तै सुन्दरबजार–२ परेवाडाँडाका प्रकाश पन्तको…