Live on
Your Voice, Your Power
पाल्पा - पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दोहोरिएका छन् । नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारी पाँच हजार ५८३ मतसहित दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत ल्याएर हार ब्यहोरे । उपाध्यक्षमा पनि एमालेकै राधादेवी श्रेष्ठ पाँच हजार ७१९ मत ल्याएर…