देश/प्रदेश « Khabarhub

ब्रम्हपुरीमा कांग्रेसले गर्‍यो लोसपालाई ‘क्लिनस्विप’

काठमाडौँ– सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा नेपाली कांग्रेसले ‘क्लिनस्विप’ गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सात वटै वडामा नेपाली कांग्रेसका प्यानलसहित विजयी भएको हो । अघिल्लो निर्वाचनमा राजपाबाट निर्वाचित भई हाल लोसपाको पोल्टामा रहेको गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित सबै पदमा कांग्रेसले विजय निकालेको हो । ब्रम्हपुरी गाउँपालिकाको अध्यक्षमा राम पदारथ साह तेलीले ४ हजार ६ सय…