Live on
Your Voice, Your Power
गोरखा - गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका तर्फबाट उम्मेदवार बनेका राजु गुरुङ र उपाध्यक्षकी उम्मेदवार कल्पना नेपाली विजयी भएका हुन् । गुरुङ ५ हजार ५ सय ५६ मतका साथ र नेपाली ६ हजार ३सय ३१ मतका साथ विजयी भए । गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण नेपालीले ४ हजार ८…