देश/प्रदेश Archives | Page 1308 of 2029 | Khabarhub Khabarhub

धनुषामा शिक्षक नियुक्तिमा जालसाजी

जनकपुरधाम– शिक्षक पदपूर्तिका लागि धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति माविमा गत वैशाख १० गते एउटा बैठक डाकियो । बैठकमा विद्यालयमा नयाँ शैक्षिक सत्रमा शिक्षक अभाव हुन नदिन शिक्षक नियुक्त गर्ने निर्णय भयो । विद्यालयले गाउँपालिका र जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, धनुषाको सल्लाह अनुसार वैशाख १६ गते १० जना शिक्षक नियुक्त गर्न विज्ञापन सार्वजनिक…