देश/प्रदेश « Khabarhub

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन्, कर्णालीमा निधीका पनि उम्मेदवार

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो । शुक्रबार उम्मेदवारी दर्ता गर्ने र शनिबार मतदान गर्ने कार्यतालिका छ । सबै प्रदेशमा प्यानल बनाएर उम्मेदवारी दर्ता गरिएको छ । ६ वटै प्रदेशमा देउवा समूह र पौडेल समूहबीच…