देश/प्रदेश Archives | Page 1316 of 2028 | Khabarhub Khabarhub

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

वालिङ– अविरल वर्षासँगै आएको पहिराका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ गौतमडाँडास्थित सडकभन्दा माथिबाट आएको पहिराका कारण सिद्धार्थ राजमार्गको स्याङ्जा–पोखरा सडकखण्ड आज दिउँसो सवा दुई बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए । पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउनका लागि सडक विभाग र…