देश/प्रदेश « Khabarhub

भक्तपुरका पाला : माग घटे पनि पुर्ख्यौली पेसाको मोह उस्तै

काठमाडौँ– हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान चाड तिहार नजिकिएको छ । तिहारको झिलिमिलि सुरु भएसँगै प्राचीन मन्दिर र कलाको शहर भनेर चिनिने भक्तपुरमा परम्परागत पाला बनाउने व्यवसायीहरूको व्यस्तता पनि बढेको छ । भक्तपुरका कुमाल समुदायले पाला बनाउने पुर्ख्यौली पेशा समाल्दै आएका छन् । लामो समयदेखि परम्परा धान्दै आएका उनीहरू यति बेला तिहारका लागि पाला बनाउन व्यस्त…