देश/प्रदेश « Khabarhub

लामो यात्रामा गर्दा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

काठमाडौँ– चाडबाडको समयमा लामो दुरीको यात्रा गर्दा थप सजकता अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । सार्वजनिक यातायातबाट लामो दुरीको यात्रा गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकाले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनामा हेलचेक्रयाइँ नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो । यस्ता छन् स्वास्थ्य मापदण्ड सही तरिकाले मास्क प्रयोग गर्ने । गाडी चढेपछि र…