देश/प्रदेश Archives | Page 1354 of 2025 | Khabarhub Khabarhub

प्रदेशसभा सदस्यको कारले ठक्कर दिँदा एक जनाको मृत्यु

विराटनगर– नेपाली कांग्रेस प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रदेशसभा सदस्य कार्कीका छोरा रोविन कार्की चढेको गाडीको ठक्करले पैदलयात्री ३५ वर्षे मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । विराटनगर महानगरपालिका ४ स्थित विमानस्थल सडकमा बिहीबार राति करिब पौने ८ बजे…